उपत्यकामा ३,३४९ जनामा कोरोना संक्रमण

 अर्थ बुलेटिन संवाददाता   ३१ बैशाख, २०७८



काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २  हजार ४ सय ५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जना कोरोना संक्रमित भेटिएका छन् ।बिहीबार देशभर थप ८५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २०३ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation