लोक दोहोरी गीत ‘पिरतीमा दम छ’ सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   १९ मंसिर, २०७७



काठमाडौं । काठमाडौं र लोक दोहोरी गाएक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत “पिरतीमा दम छ“ लोक दोहोरि गीत सार्वजनिक भएको छ ।

गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।
बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरी सम्पादन लक्ष्मण चौहान, कलर मिलन विष्वकर्माको रहेको छ । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो लिंक

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation