फलफूल तथा तरकारीकाे आजको मूल्यस्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म

 अर्थ बुलेटिन   ११ सावन, २०७९



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२०७९ श्रावण १० गते वुधवार) का लागि कृषि उपजहरुको मूल्य तोकेको छ ।

क्र.स. विवरण यूनिट  मुल्य (रुपैयाँ)
  लसुन सुकेको चाइनिज प्रतिकिलो १६०
  लसुन सुकेको नेपाली प्रतिकिलो ११० देखि १२० सम्म
  लसुन हरियो प्रतिकिलो १८० देखि २०० सम्म
  लौका प्रतिकिलो ५० देखि ६० सम्म
  सजिवन  प्रतिकिलो १५० देखि १६० सम्म,
  सेतो मूला (हाइब्रीड)  प्रतिकिलो २५ देखि ३० सम्म
  सेलरी  प्रतिकिलो २५० देखि ३०० सम्म,
  स्कूस  प्रतिकिलो ५० देखि ६० सम्म,
  स्याउ (फूजी)  प्रतिकिलो २८० देखि ३०० सम्म
  हरियो धनिया  प्रतिकिलो १०० देखि १५० सम्म

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation