२९ मंसिरमा २८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर

 अर्थ बुलेटिन   २६ मंसिर, २०७९



काठमाडौं । काठकाडौं महानगरपालिकाले अगामी २९ गते महानगर दिवस मनाउने भएको छ ।

दिवसका आवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ । 

महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ  ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation