

३० असार, २०८२ | 14 Jul, 2025
सुर्खेत । हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।
तस्बिरः हेमन्त केसी /न्युज कारखाना