कोशी प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंको सडकमै मनाइयो उभौली पर्व (फोटो फिचर)सांस्कृतिक पोशाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्डमा

 अर्थ बुलेटिन   २२ बैशाख, २०८०



काठमाडौं । काठमाडौंको बानेश्वरमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन् ।

शुक्रबार देशभर समुदायले उभौली पर्व मनाइरहेका छन् । 

सोही क्रममा काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृति पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् । 

आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए । 

 

'

 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation