रिलिज हुदैँ धुर्मुस सुन्तलीको म त मर्छु कि क्या हो

 अर्थ बुलेटिन   ८ असार, २०८०



काठमाडौं । धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ रिलिज गर्दैछ । ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि म त मर्छु कि क्या हो आज रिलिज हुन लागेको हो । सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन ।

उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation