प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्ने

 अर्थ बुलेटिन   २७ भदौ, २०८०



काठमाडौं । प्रतिनिधि सभाको बैठक भदौ २८ गते बस्ने भएको छ। भोलि (भदौ २७) गतेका लागि पूर्वनिर्धारित बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनका कारण एक दिन पछि सारिएको संघीय संसदका महासचिव  भरतराज गौतमले जानकारी दिएका छन्।

संविधान सभाका अध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो। उनको पार्थिव शरीरलाई अहिले नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। नेम्वाङका दुबै छोराहरू विदेशबाट आउने क्रममा रहेकाले उनको अन्त्येष्टि बिहीबार मात्र हुने सम्भावना छ। सरकारले नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। 

377918964_1875599052842708_6293547740158279363_n-1694515023.jpg



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation