वडा-वडामा रास्वपा गठन सुरू

 अर्थ बुलेटिन   २ असोज, २०८०



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा–वडामा रास्वपा गठन सुरू गरेको छ। आगामी असोज २ गते देखि २० गतेसम्म मनोनयन दर्ता, असोज २१ देखि कात्तिक ९ सम्म दाबी, विरोध र १६ गतेसम्म मतदानको तालिका निर्धारण गरिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए।

‘वडावडामा रास्वपाको संगठन निर्माणको लागि गत असार १७ भित्र भेलामार्फत् गठन भएका वडाहरूको असार मसान्तभित्र अद्यावधिक गर्ने सूचना भएको र संगठनको माग बमोजिम भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप गरी अद्यावधिक गराउने मिति भदौ ३१ सम्म तोकिएको छ,’ प्रवक्ता ढकालले भने, ‘यसअवधिमा संगठन नबनेका वडाहरूमका अनलाइनमार्फत् उम्मेदवारी दिएर कमिटी गठनको प्रक्रिया अघि बढाइएको हो।’

आज (असोज २) का मितिदेखि औपचारिक रूपमा वडा भेला गरी वडा समिति गठन गर्ने कार्य रोकिएको र अब मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता र मतदान गरेर चुनिने उनले बताए। वडा समितिमा ११ जना निर्वाचित सदस्यहरू हुनेछन्। ११ मध्ये दलित १ जना, महिला ४ जना, ४५ वर्षमुनिका युवा ६ जना रहने ढकालले बताए। निर्वाचित मध्येबाट वडा सभापति, उपसभापति र सचिव चयन हुनेछन्।

378240368_727773882492557_2965018230311906545_n-1695102847.jpg



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation