एसीसी प्रिमियर कप : वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल पुनः सुरु

 अर्थ बुलेटिन   १८ बैशाख, २०८०



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल भइरहेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि रोकिएको घरेलु टिम नेपाल र पाहुना टोली यूएईबीचको फाइनल खेल पुनः सुरु भएको हो ।

नेपालले टस जितेर फिल्डिङ रोजेको यूएईले ब्याटिङ गरिरहेको छ । २० ओभरको समाप्तिमा यूएईले ५ विकेटको क्षतिमा ८० रन जोडेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation