एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

 प्रकाश भट्ट   २१ असार, २०८०



काठमाडौं, २१ असार । शैक्षिकसत्र २०७९ को माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको छ । 

बिहीबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यद्यपि, यसबारे बोर्डले औपचारिक रुपमा जानकारी गराइसकेको छैन ।

जारी बैठकले नतिजा बिहीबार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । यसबारे थप छलफल चलिरहेकाले निर्णय सार्वजनिक गरिएको छैन । 

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

सुत्नु अघि लगाउनु होस् पाँच चीज

सुत्नु अघि लगाउनु होस् पाँच चीज


नारायणी अस्पतालका तत्कालिन प्रमुखसहितलाई १ करोड ८४ लाखको भ्रष्टचारको मुद्दा

नारायणी अस्पतालका तत्कालिन प्रमुखसहितलाई १ करोड ८४ लाखको भ्रष्टचारको मुद्दा


सोमवार पनि शिक्षकहरु काठमाडौंकै सडकमा (फोटो फिचर)

सोमवार पनि शिक्षकहरु काठमाडौंकै सडकमा (फोटो फिचर)

प्रहरीसँग झडप भए पछि शिक्षक महासंघले बाेलायाे आकस्मिक बैठक

प्रहरीसँग झडप भए पछि शिक्षक महासंघले बाेलायाे आकस्मिक बैठक


लामखुट्टे भगाउने मेसिनले बनाउन सक्छ तपाईंलाई बिरामी

लामखुट्टे भगाउने मेसिनले बनाउन सक्छ तपाईंलाई बिरामी


अब यसरी सजिलै चिन्नुहोस् केमीकल हालेको आँप

अब यसरी सजिलै चिन्नुहोस् केमीकल हालेको आँप


मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation