

११ असार, २०८२ | 25 Jun, 2025
काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ। शुक्रबार सुनको भाउ स्थिर रहदाँ चाँदीको भाउ भने बढेको छ । आज पनि हिजो बिहीबार झै छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।
तर, आज चाँदीको भाउ भने १५ रूपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।