दाङको लमहीमा सिद्धार्थ बैंकको नयाँ शाखाको औपचारिक उद्घाटन

 अर्थ बुलेटिन संवाददाता   २३ माघ, २०७६



काठमाडौं । सिद्धार्थ बैंकले बुधबार दाङ अवस्थित लमही शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।   बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर केसीबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी  पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation