सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा प्रा.डा.गीता प्रधान नियुक्त

 अर्थ बुलेटिन संवाददाता   ८ फागुन, २०७६



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको यही फागुुन छ गते बसेको सञ्चालक समितिको ३०५ औं बैठकले प्रा.डा. गीता प्रधानलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र सात वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर एक सय शाखाहरु र तीन वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा एक सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation