ब्याजदर बढ्दा शेयर बजार झनै बढ्योबढेको ब्याजदरमा उल्टो ‘रेस्पोन्स’, के होला त अबको शेयर बजार ?

 अर्थ बुलेटिन   १ मंसिर, २०७८



काठमाडौं । सामान्य तय ब्याजदर बढ्दा शेयर कारोबार घट्ने गरेको छ । लोनमा शेयर कारोबार गर्नेहरु बढेको ब्याजदरमा लोन लिएर शेयरमा लगानी गर्न हच्किने बरु शेयर बेचेर लोन तिर्न तर्फ उद्धत हुने हुँदा ब्याजदर र शेयर बजारका विचमा उल्टो सम्वन्ध हुने गरेको विगत छ । 

धेरैजसो बैंकहरुले मंसिर महिनाका लागि दोहोरो अंकसहितको ब्याजदर सार्बजनिक गरे तर, मंगलवारको शेयर बजारले विगतको ‘टे«न’ र अर्थशास्त्रको सिद्धान्तलाई नै माद ख्वाइदिएको छ । के होला त अबको शेयर बजार ? किन यस्तो भईरहेको छ ? 

मेरो लगानीमा सुवास निरौलाले गर्नुभएको विश्लेषण सहितको विस्तृत समाचारको लागि तलको लिंकमा क्लिक गर्नुहोला । 

बढेको ब्याजदरलाई उल्टो रेस्पोन्स, डिभिडेन्ड यील्ड वा इन्ट्रेस्ट कुन फाइदा ? शेयर बजारको डाइमन्सन चेन्ज भएको हो ?



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation