प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

    २७ भदौ, २०७९



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ ।  यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation