जावलाखेलमा पुष्प मेला (फोटो फिचर)

 अर्थ बुलेटिन   ३ कार्तिक, २०७९



ललितपुर । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५औँ गोदावरी पुष्प मेला सुरू भएको छ ।

ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको पुष्प मेला चल्नेछ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ । 

मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् ।

 

 

\

 

फोटो : न्युज कारखाना



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation