अमेरिकी डलर एकको खरिद दर १३१.६६ रुपैयाँ यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

 अर्थ बुलेटिन   १४ कार्तिक, २०७९



काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६६ रुपैयाँ छ । बिक्री दर  भने १३२.२६ रुपैयाँ रहेको छ ।

त्यस्तै युरो एकको खरिद दर १३१.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.८० रुपैयाँ रहेको छ ।

 बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.५९ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation