नेप्सेमा आजवाट दुई कम्पनिको कारोबार बन्द हुने

 अर्थ बुलेटिन   २९ फागुन, २०७९



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ कम्पनीको आजवाट कारोबार रोक्का हुने भएको छ । 

फागुन २९ गते देखी सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजवाट कारोबार बन्द हुने भएको हो ।

सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी २ कम्पनीको कारोबार रोक्का हुनेछन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation