गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ

 अर्थ बुलेटिन   २ कार्तिक, २०८०



जेरूसलम, २ कार्तिक । संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ ।

इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ ।

संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनरडब्लुए सञ्चालित स्कूलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन् ।

युएनरडब्लुएले स्कूलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ। ती मध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिइ रहेका थिए । जसमाथी इजरायली हवाई हमला परे पछि  कम्तिमा छ जनाको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप अन्तर्राष्ट्रिय खबर

पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म

पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म


अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ


शेष घले एनआरएनएमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

शेष घले एनआरएनएमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

एनआरएनएः एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने

एनआरएनएः एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने


नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० युरो जरिवाना

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० युरो जरिवाना


गाजामा युद्दबिराम गराउनु पर्ने चीनको माग

गाजामा युद्दबिराम गराउनु पर्ने चीनको माग


बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुग्दै

बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुग्दै


इजरायललाइ हैरान गराउने हमासकाे ५ सय किमी लामाे भुमीगत सुरूङ

इजरायललाइ हैरान गराउने हमासकाे ५ सय किमी लामाे भुमीगत सुरूङ


अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation