गाजामा युद्दबिराम गराउनु पर्ने चीनको मागयुद्द नरोक्न अमेरिकन भिटोमा आपत्ति

 अर्थ बुलेटिन   ११ फागुन, २०८०



न्युयोर्क, ११ फागुन । गाजामा इजरायली हमला तत्काल रोक्न चीनले माग गरेको छ । 

चीनले प्यालेस्टाइनी भुमीमा इजरायली हमलाले हजारौं निर्दोषको ज्यान गएको भन्दै त्यसलाइ रोक्नु पर्ने जनाएको हो । 

‘गाजामा तत्काल युद्धविराम अन्तर्राष्ट्रिय समुदायको ‘साझा चाहना’ हो, चीनका राष्ट्रसंघीय राजदूत झाङ जुनले भने

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बोल्दै संयुक्त राष्ट्रका लागि चीनका प्रतिनिधि झाङ जुनले गाजामा युद्धविराम ‘निर्दोष जीवन बचाउन र व्यापक युद्ध रोक्नको लागि अत्यावश्यक आवश्यकता’ भएको बताएका  हुन् ।

गाजामा तत्काल युद्धविरामको लागि आह्वान गर्ने प्रस्तावमा बुधबार आफ्नो भिटो प्रयोग गरेकोमा अमेरिकाको चीनले तिव्र आलोचनासमेत गरेको थियो । उसले  वाशिंगटनलाई जिम्मेवार मनोवृत्ति देखाउन र स्थापित सहमतिको सम्मान गर्न पनि आह्वान गरेको छ ।

उनले भने,  ‘अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको साझा इच्छा र काउन्सिलको भारी बहुमतको सहमति तत्काल युद्धविराम हो।’



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप अन्तर्राष्ट्रिय खबर

पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म

पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म


अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ


शेष घले एनआरएनएमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

शेष घले एनआरएनएमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

एनआरएनएः एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने

एनआरएनएः एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने


नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० युरो जरिवाना

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० युरो जरिवाना


गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ

गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ


बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुग्दै

बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुग्दै


इजरायललाइ हैरान गराउने हमासकाे ५ सय किमी लामाे भुमीगत सुरूङ

इजरायललाइ हैरान गराउने हमासकाे ५ सय किमी लामाे भुमीगत सुरूङ


अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation